बेलायती संसदमा इतिहास रच्यो भाग्यले बाँचेकाहरूले

लण्डन। चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) बेलायतको संसदमा प्रदर्शन गरिएको छ । नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ । महाभूकम्पको दोस्रो बार्षिकीको पूर्वसन्ध्या पारेर स्कटल्याण्डको फिपका सांसद स्टेफिन गेथिन्स ले बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रस्तुत गरेका हुन् । जसलाई ‘द लिटिल … Continue reading बेलायती संसदमा इतिहास रच्यो भाग्यले बाँचेकाहरूले